site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक किन्न पाइने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चाडपर्वलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ‘ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।

५० प्रतिशत डाउनपेमेन्ट गरी ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । र्‍यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको जनाएको छ ।

Agni Group
NIC Asia

हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, एक वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छन् । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय