site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु
Sarbottam CementSarbottam Cement

वेस्ट ब्याङ्कक । इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो । सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा पुर्‍याएको थियो । झडपमा दुई जना इजरायली सैनिक गम्भीर घाइते भएका इजरायली सञ्चार माध्यमले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

इजरायली सेनाले हमास कार्यकर्तालाई पक्राउ गर्ने उद्देश्यले कारबाही गरेको इजरायली सञ्चार माध्यमले जनाएका छन् । हमास प्यालेस्टाइनलाई इजरेलको कब्जाबाट मुक्त गर्न चाहन्छ ।

पाँच प्यालेस्टाइनीको मृत्युप्रति त्यहाँका प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् ।

Global Ime bank

यहुदी, इसाई र मुस्लिमहरूको तिर्थ स्थल जेरुसेलम रहेको वेस्ट ब्याङ्क क्षेत्रलाई लिएर इजरायल र प्यालेस्टानइबीच विवाद छ । अलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय