site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरको खराब सुरुवात 
SkywellSkywell

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत विराटनगर वारियर्सले चितवन टाइगर्सविरुद्धको खेलमा कमजोर सुरुवात गरेको छ ।

खेलमा तेस्रो ओभर सकिँदा विराटनगरले तीन विकेट गुमाएको छ । चितवनका कप्तान सोमपाल कामीले टिमका लागि पहिलो ओभरमा दुई विकेट लिएका थिए ।

Dabur Nepal
NIC Asia

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको चितवनका लागि सोमपालले पहिलो ओभरको दोस्रो बलमा आसिफ शेखलाई क्याच आउट गराए । सोमपालको बलमा करिम जनतले क्याच आउट गरेका हुन् ।

त्यस्तै, सोमपालले पहिलो ओभरको अन्तिम बलमा रियान पठानलाई बोल्ड आउट गरे ।

दोस्रो ओभरको पाँचौँ बलमा विराटनगरले आफ्नो तेस्रो विकेट गुमायो । चितवनका चन्द्रपउल हेमराजलाई कमल ऐरीले बोल्ड आउट गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro