site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा (एस) को कमिटीबारे ओलीको टिप्पणी– पदाधिकारी पार्टी भएछ
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) को कमिटीका विषयमा टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित उपत्यका विशेष कमिटीको भेलामा उनले पदाधिकारीको पार्टी भएको भन्दै कटाक्ष गरे ।

“मलाई खासै कमेन्ट गर्नु छैन । अघि भर्खर माने पार्टीको यसो हेर्दै थिएँ । पदाधिकारी पार्टी भएछ । पदाधिकारीको ठाउँ अझै भरिएको छैन । यो पद दिन्छु भनेर  खोज्दै हुनुहुन्छ । पाउनु भएको छैन,” उनले भने ।

Agni Group
NIC Asia

नेकपा एकीकृत समाजवादीले आज पदाधिकारी चयन गरेको छ ।

उनले एकीकृत समाजवादीका अध्यक्ष कांग्रेसको पछि–पछि हिँडेर दक्षिणपन्थको विरोध गरिरहेको भन्दै कटाक्ष पनि गरे ।

Global Ime bank

ओलीले राज्यसत्ताको आडमा दुरुपयोग गरेर कानुन उल्लघङ्घन गर्न प्रहरी प्रयोग भइरहेको आरोप पनि लगाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu