राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति कायम गर्ने निर्णय गरेकाे जानकारी दिए ।
पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला रहने व्यवस्था गरिएको बताइएकाे छ ।
यस्तै उनले पार्टीलाई जनआधारित पार्टी बनाउने पनि बताए ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८ १८:५९
प्रतिक्रिया दिनुहोस्