site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाजुरामा भिरबाट लडेर वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–७, जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका–७, जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।

आज बिहान गाउँनजिकै रहेको घटामाडौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टंकराज पण्डितले जानकारी दिए ।

बिहान ७ः०० बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खोजी गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय