site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बीपी प्रतिष्ठानमा अख्तियारको छापा
Sarbottam CementSarbottam Cement

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयागको टोलीले छापा मारेको छ ।

बिहीबार दिउँसो अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयको संयुक्त टोली प्रतिष्ठान पुगेको हो । अख्तियारको ६ सदस्यीय टोलीले केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत् आपूर्तिलगायत शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारी लामो समयदेखि आन्दोलनमा थिए । सरकारले गठन गरेको छानबिन कार्यदलले पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।

प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्टार भएर आएयता बेथिति बढेको आन्दोलनरत पक्षले आरोप लगाउँदै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !