site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ करोड क्षतिपूर्तिको मागसहित शिल्पा उच्च अदालतमा  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

मुम्बई । बलिउड अभिनेत्री मानहानीको मुद्दा लिएर बम्बे उच्च अदालत पुगेकी छिन् । पती राज कुन्द्राको मुद्दालाई लिएर मिडियादेखि सामाजिक सञ्जालमा आएका भ्रामक तथा गलत समाचारले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै उनी अदालत पुगेकी हुन् ।
 
अदालतमा दिएको निवेदनमा उनले केही मिडियाहरुले उनीहरुसँग माफि मागेर ती सबै मानहानी कन्टेन्ट डिलेट गर्न माग गरेकी छिन् । यसका साथै ती मिडियाहरुले भारु २५ करोडको क्षतिपूर्ति पनि व्यहोर्नु पर्ने माग गरेकी छिन् ।
 
केही भारतीय मिडियाहरुले विनाकुनै अनुसन्धान र प्रमाण राजको केसमा आफ्नो नाम जोडेको भन्दै उनको व्यक्तिगत प्रतिष्ठा गिराउने कोशिस गरेको आरोप लगाएकी छिन् । यसले आफ्नो प्रशंसक, फलोअर्स, ब्राण्ड इन्डोर्समेन्ट कम्पनी, व्यावसायिक संघहरुको नजरमा उनमाथिको प्रतिष्ठामा ह्रास ल्याएको उनको दाबी छ । 

बलिउड हंगामा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro