site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, होटेल, रेस्टुरेन्टमा कडाइ हुन सक्ने 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिने बताए । सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुन सक्ने उनको भनाइ छ । “सर्वसाधारणको हकहितमा सबै किसिमका सार्वजनिक सवारी खुलाइएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी परीक्षा सञ्चालन गर्न दिनु नै पर्छ । तर, अन्य प्रयोजनमा नियन्त्रण गर्ने मोडालिटी हुनसक्छ । हामीले छलफल गरिसकेका छैनौँ । यस विषयमा आजै छलफल गरी निर्णय गर्छौँ,” प्रजिअ निरौलाले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यसअघिदेखि व्यापारिक प्रयोजनाका गतिविधिहरु बढाइएको थियो ।

पछिल्लो समय रेस्टुरेन्ट र फास्टफुट तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro