site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाटो पार गर्दैगर्दा मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बसामाडी लेवटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको र सनाखत हुन भने बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

आइतबार राति हेटौँडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना२२प ६७७८ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका ती व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu