site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीपको टायर फेर्दै गर्दा मोटरसाइकलको ठक्कर, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । झापामा भएको पछिल्लो सवारी दुर्घटनामा तीनजना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० मा गए राति पौने १ बजे भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।

प्रदेश १–०१–०१४ प ३७० नम्बरको मोटरसाइकलले टायर फेर्दै गरेका बोलेरो जीपका चालक झापाको मेचीनगर नगरपालिका–१० का ३३ वर्षीय गंगा खरेल र जीपमा आएका सोही ठाउँका २६ वर्षीय सन्तोष साहलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा खरेल र साहसहित मोटरसाइकल चालक भद्रपुर नगरपालिका–२ का ३५ वर्षीय रमेश लुईंटेल पनि घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बीएन्डसी अस्पताल पठाइएको छ । घाइतेमध्ये जीप चालक खरेलको अवस्था गम्भीर रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu