site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चन्द एसियन भलिबल एसोसियसनको कोषाध्यक्षमा नियुक्त
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए) को कोषाध्यक्षमा नियुक्त भएका छन् । नेपाल भलिबल संघ (एनभीए) का महासचिव चन्द्र  आगामी चार वर्षका लागि सीएभीएको कोषाध्यक्षमा नियुक्त भएका हुन् । 

सीएभीएका अध्यक्ष मोहमम्द लातिफले एक पत्र पठाउदै चन्दलाई कोषाध्यक्ष चयन गरिएको बताएका छन् ।

Agni Group
NIC Asia

लातिफले हस्ताक्षर गरेको पत्रमा सेन्ट्रल जोनल नेसनल फेडेरेसनहरूको निर्णयले चन्दलाई कोषाध्यक्षमा नियुक्त गरिएको उल्लेख छ । चन्द लामो समयदेखि नेपाली भलिबल क्षेत्रमा कार्यरत छन् । 

“मैले यो जिम्मेवारी पाउँदा खुसी लागेको छ । सीएभीए स्थापनामा नेपालको पनि ठूलो योगदान छ,” चन्दले बाह्रखरीसँग भने । चन्द सीएभीएमा कोषाध्यक्षको नेतृत्व गर्ने पहिलो नेपाली हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय