site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपेन्द्र–बाबुराम पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग जाने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीति दलसम्बन्धि ऐनको दफा ४३ अनुसार आधिारिकता दाबी गर्ने निर्णय गरेको हो ।

यसअघि उनीहरूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जनालाई गरेको कारबाही अद्यावधि गर्न दिएको निवेदन अध्यावधिक गर्न आयोगले अस्वीकृत गरेको थियो ।

बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले बाढीपहिरो पीडितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय