site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ : प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । प्रदेशसभामा नियावली संशोधन गर्न मस्यौदा समित गठन भएको छ । सोमबार भएको प्रदेशसभा बैठकमा सर्वसहमतीले पाँच सदस्यीय समिति गठन गरिएको हो । सांसद पारस साहको प्रस्तावमा प्रदेशसभाकलाई थप प्रभावकारी बनाउन मस्यौदा समिति गठन गरिएको छ ।

प्रदेशसभा कार्य सञ्चालन नियावली २०५७ लाई संशोधन गर्न सांसद साहले प्रस्ताव दर्ता गराएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनको प्रस्तावको समर्थन सांसद चमेली देवी दासले गरेकी थिइन् । समितिको कार्य अवधि गठन भएको १५ दिनसम्म रहने जनाइएको छ । समितिमा सांसद रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, साबित्रि साह र सुन्दरबहादुर विश्वकर्मा रहेको छ । उनीहरूबाट एक जनालाई संयोजक चयन गरिनेछ । 

सांसद साहले मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेशसभालाई सूचनामैत्री, व्यवस्थित र प्रभावकारी बनाउन, प्रदेशसभा कार्यसञ्चालन नियामवली ०७५ को नियम २२३ बमोजिम सांसदको कार्यक्षेत्र, कार्यविधि, कार्य अवधि भएको प्रदेशसभा कार्यसञ्चालन समति गठन गर्न प्रस्ताव पेश गरेका थिए ।

Royal Enfield Island Ad

प्रदेशसभा बैठक मंगलबार ४ बजे सम्मका लागि स्थगित गरिएको छ । मंगलबार सरकारले बजेट घोषणा गर्ने छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro