site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय फुटबल टोली इराक प्रस्थान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय टिम मंगलबार राति इराक प्रस्थान गरेको गरेको छ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराक प्रस्थान गरेका हो ।

नेपाली टिम कतार एयरवेजबाट इराक प्रस्थान गरेको हो ।

नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।

नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छ ।

Global Ime bank

नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की ।

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास ।

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान ।

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय