site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय फुटबल टोली आज इराक जाँदै 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज इराकतर्फ प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपाली टोली इराक प्रस्थान गर्ने जनाएको छ ।

नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक जाने भएको हो ।  नेपालले यही जेठ १५ (मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इराक प्रथान गर्नुअघि नेपाली टोलीको कोरोना परीक्षण पनि गरिएको छ । जसमा सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एन्फाले सोमबार नेपाली टोलीका २३ खेलाडी र १२ पदाधिकारीको पीसीआर परीक्षण गराएको थियो ।

नेपाली टिम
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय