site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले विश्वासको मत नलिने, धारा ७६(५)को सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको गठनका लागि मार्ग प्रशस्त गरिदिने बताएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिला श्रेष्ठले जानकारी दिए ।

“प्रधानमन्त्रील सदनमा विश्वासको मत प्राप्त नहुने हुँदा संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गर्छु भन्नुभयो,” श्रेष्ठले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro