site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा थपिए ३ हजार ५६२ काेराेना संक्रमित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५६३ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौैंमा २ हजार ७३३ , ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आजसम्म देशभर सक्रिय संक्रमितकाृ संख्या १ लाख ५ हजार २०७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ३८१ जना आईसीयू र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC