बाह्रखरी
भर्खरै
Ncell inner sticky
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौं उपत्यकामा थपिए ३ हजार ५६२ काेराेना संक्रमित
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५६३ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौैंमा २ हजार ७३३ , ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आजसम्म देशभर सक्रिय संक्रमितकाृ संख्या १ लाख ५ हजार २०७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ३८१ जना आईसीयू र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 
 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्