site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हालै सङ्क्रमणमुक्त भएका प्रकाश सपुत भन्छन्- उच्च आत्मबलले कोरोना जित्न सकिन्छ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपुतले उच्च आत्मबल भए कोरोनालाई जित्न सकिने बताएका छन् । हालै कोरोना संक्रमणमुक्त भएका सपुतले आफन्त र शुभेच्छुकहरूको शुभेच्छा र स्वयंमको उच्च आत्मबलले कोरोनलाई जित्न सकिने बताएका हुन् ।

प्रकाशसहित उनका भाइ देबेन्द्र पनि कोरोना संक्रमणमुक्त भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर प्रकाशकी आमा भने अझै कोरोनासँग लडिरहेकी छन् । 

“आमा बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ । आमाले पनि कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्नेदिन हामीले दुरी कायम गरेरै भएपनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्‍यौँ ।”

Global Ime bank

साथै उनले सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न अनुरोध पनि गरेका छन् । 

गायक प्रकाशलाई वैशाख १६ गते कोरोना पुष्टि भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !