site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इटहरी उपमहानगरद्वारा टेलिमेडिसिन सेवा सुरु
Sarbottam CementSarbottam Cement

विराटनगर । कोरोना महामारीका बेला नगरवासीको सहजताको लागि सुनसरीको इटहरी उपमहानरपालिकाले टेलिमेडिसिन सेवा सुरु गरेको छ । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।

उपमहानगर क्षेत्रका नागरिकका लागि  स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उद्देश्यले यस्तो सेवा सुरु गरिएको अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन बिहान १० देखि दिउँसो २ बजे्सम्ममा मोबाइल नम्बर ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने व्यवस्था गरिएको धमलाले बताए ।

हालसम्मको ओपीडी पुर्जा, रिपोर्ट तथा अस्पतालको अन्य कागजपत्रहरु सोही नम्बरको वाट्सएप वा अस्पतालको फेसबुक पेजमा पठाउनुपर्ने जनाइएको छ । त्यसपछि सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य समस्याअनुसार सल्लाह र परामर्श दिइने बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय