site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अपी पावरलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अपी पावर कम्पनीले हकप्रदन निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड कम्पनीलाई  वैशाख १९ गते  कम्पनीलाई १ः०.२९३८ प्रतिशतको अनुपातमा हकप्रद  निष्कासन गर्ने अनुमति दिएको हो ।

कम्पनीले २०७७ फागुन ९ गते हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले  प्रतिकत्ता १०० रुपैयाँ अकित मुल्यमा हाल कायम चुक्ता पुँजीको ०.२९३९ प्रतिशतले हुन आउन ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको थियो । बोर्डले कम्पनीलाई उक्त हकप्रद सेयर जारी गर्न स्वीकृत दिएको हो  ।

कम्पनीले  हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापीटललाई  नियुक्त गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय