राजनीति
काठमाडौं । कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।
उनी शनिबार साँझ नर्भिक अस्पताल भर्ना भएका थिए । “उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य अवस्था सामान्य छ,” अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८ १९:५२
प्रतिक्रिया दिनुहोस्