site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भंग गरेको संसद्मा केपी ओली के मुखले जाने ? : रामचन्द्र पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भंग गरेको संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली कुन मुखले जाने भन्दै प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “आफैंले भंग गरेको संसद्मा केपी शर्मा ओली कुन मुख लिएर जाने ? हामीले उहाँको राजीनामा पहिले नै मागेका हौँ ।”

तर उनले अहिले नेकपाका कुनै पक्षबाट पनि सरकारको नेतृत्वका लागि प्रस्ताव नआएको र अहिले कांग्रेसले हतार गर्न नहुने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !