site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
संसद् पुन:स्थापनाको खुसीमा शान्तिवाटिकामा दीपप्रज्वलन (फोटो फिचर)

काठमाडौं । सर्वोच्च अदालतको निर्णय स्वागत काठमाडौंको शान्तिवाटिकामा दीपप्रज्वलन गरिएको छ । सर्वसाधारण, विभिन्न दल, संघ-संगठनहरुले संसद् पुन:स्थापनाको खुसी मनाएका हुन् ।

प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले (आज) सोमबार उक्त निर्णयलाई उल्टाएको हो । 
हेरौं थप तस्बिर :
 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:०८
प्रतिक्रिया दिनुहोस्