site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 प्रधानमन्त्रीका वकिलको बहस सकियो, भन्छन्– प्रधानमन्त्रीलाई राजालाई जस्तै अधिकार छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सर्वोच्च अदालतमा वकिलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस सकिएको छ । संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि प्रधानमन्त्री ओलीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् ।

प्रधानमन्त्रीका तर्फबाट बहस सकिएपछि अहिले सभामुख अग्नि सापकोटाका तर्फबाट सर्वोच्चमा बहस भइरहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसैबीच प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले यसअघि राजालाई रहेको अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएको बताएका छन् ।

जारी बहसमा उनले यस्तो बताएका हुन् । २००४ सालको वैधानिक कानुनले श्री ३ लाई अधिकार दिएको र त्यसपछिका संविधानले राजालाई अधिकार दिएको तर्क गर्दै उनले अहिले त्इो अधिकार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका हुन् ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro