विशेष

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १३ हजार ४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ लाख ६० हजार २५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार ६१३ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ३९ लाख ८९ हजार ९०० जनामा कोरोना संक्रमण भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७ ०८:४८
प्रतिक्रिया दिनुहोस्