बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चौबीस घण्टामा विश्वमा कोरोनाले १३ हजारको मृत्यु
बाह्रखरी - शुक्रबार, माघ २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १३ हजार ४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ लाख ६० हजार २५९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार ६१३ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ३९ लाख ८९ हजार ९०० जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्