site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

काठमाडौं । सर्वोच्च अदालतले २०७७ माघ २१ गते नियुक्ति लिएका ३२ सहित ५२ पदाधिकारीको नियुक्तिलाई वैधानिक ठहर गरेको छ ।

०७७ मंसिर ३० मा सिफारिस भएर २०७७ माघ २१ मा ३२ जना पदाधिकारीले नियुक्ति लिएका थिए । दोस्रोपल्ट सिफारिसमा परेका २० जनाको २०७८ असार १० मा नियुक्ति भएको थियो । २०७८ असार १० मा नियुक्त भएका २० पदाधिकारी गरी ५२ जनाको नियुक्तिलाई बुधबार मध्यरातमा सर्वोच्च अदालतले सदर गरेको थियो ।

अघिल्लो नियुक्तिमा न्यायाधीशहरुबीच राय बाझिएको भए पनि पछिल्लो नियुक्तिमा भने सर्वसम्मत नै रिट खारेजीको पक्षमा थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad


२०७७ माघ २१ मा नियुक्ति लिएका ३२ पदाधिकारीहरूः 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

१ प्रेमकुमार राई, प्रमुख आयुक्त 
२. किशोरकुमार सिलवाल, आयुक्त, 
३. जयबहादुर चन्द, आयुक्त 

निर्वाचन आयोग  
१. रामप्रसाद भण्डारी – आयुक्त, 
२. डा. जानकीकुमारी तुलाधर –आयुक्त 

राष्ट्रिय मानवअधिकार आयोग 
१. श्री तपबहादुर मगर अध्यक्ष
२. डा. सूर्यप्रसाद शर्मा ढुङ्गेल, आयुक्त
३. मिहिर ठाकुर, सदस्य
४. मनोज दुवाडी, सदस्य
५. लिली हजुर बस्न्यात

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग 
१. जुद्धबहादुर गुरुङ, सदस्य 
२. अमरराज मिश्र, सदस्य

राष्ट्रिय महिला आयोग
१. कमलाकुमारी पराजुली, अध्यक्ष
२. कृष्णकुमारी पौडेल, सदस्य
३. विद्याकुमारी सिन्हा, सदस्य 

राष्ट्रिय दलित आयोग
१. देवराज विश्वकर्मा, अध्यक्ष
२. मीना देवी सोब, सदस्य
३. टुंजे कामी,  सदस्य 
४. मेहले पार्की, सदस्य 

राष्ट्रिय समावेशी आयोग
१. रामचन्द्र जोशी, सदस्य
२. हरिदत्त जोशी, सदस्य 

आदिवासी जनजाति आयोग
१. रामबहादुर थापामगर, अध्यक्ष
२. डा. मीनबहादुर श्रीस, सदस्य
३. श्रीमती रिना राना, सदस्य
४. शरण राई, सदस्य

मधेसी आयोग
१. जीवछ साह,सदस्य
२. श्रीमती रेणुदेवी साहर, सदस्य
३. विजयकुमार गुप्ता, सदस्य 

थारु आयोग
१. सुवोधसिंह थारू, सदस्य
२. भोलाराम चौधरी, सदस्य 

मुस्लिम आयोग
१. महमदिन अलि, सदस्य
२. मिर्जा अर्सद वेग, सदस्य

२०७८ असार १० मा नियुक्त भएका २० पदाधिकारी 

१. डा. हरि पौडेल, बाग्लुङ– आयुक्त, अख्तियार दुरुपयोग अनुन्धान आयोग 
२. डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुर – आयुक्त, अख्तियार दुरूपयोग अनुसन्धान आयोग
३. माधवप्रसाद रेग्मी, झापा– अध्यक्ष, लोक सेवा आयोग
४. माधव वेल्बासे, कपिलवस्तु– सदस्य, लोक सेवा आयोग
५. बीरबहादुर राई, इलाम– सदस्य, लोक सेवा आयोग
६. दिनेश सिलवाल, ललितपुर– सदस्य, लोक सेवा आयोग
७. मञ्जुकुमारी, महोत्तरी – सदस्य, लोक सेवा आयोग
८. सगुनशमशेर जवरा, रुपन्देही– आयुक्त, निर्वाचन आयोग
९. विपिनराज निरौला, पाँचथर– सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१०. जया घिमिरे, धनुषा– सदस्य, राष्ट्रिय महिला आयोग
११. सावीत्राकुमारी शर्मा, पर्वत– सदस्य, राष्ट्रिय महिला आयोग
१२. सुन्दर पुर्कुटी, काठमाडौं– सदस्य, राष्ट्रिय दलित आयोग
१३. डा. रामकृष्ण तिमल्सेना, कास्की– अध्यक्ष, राष्ट्रिय समावेशी आयोग
१४. पुष्पराज तिमिल्सिना, पर्वत– सदस्य, राष्ट्रिय समावेशी आयोग
१५. मानप्रसाद खत्री, बझाङ – सदस्य, राष्ट्रिय समावेशी आयोग
१६. सूर्यबहादुर गुरूङ, खोटाङ – सदस्य, आदिवासी जनजाति आयोग
१७. श्रीमती आभा कुमारी, सप्तरी– सदस्य, मधेशी आयोग
१८. डा. उमाशंकरप्रसाद चौधरी, नवलपरासी – सदस्य, थारू आयोग
१९. शान्ती मोदी, मोरङ –सदस्य, थारू आयोग
२०. मोहम्मद समशुल हक, सर्लाही –सदस्य, मुस्लिम आयोग

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ००:३४
प्रतिक्रिया दिनुहोस्