site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिगमनविरुद्ध नाटक प्रदर्शन (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध 'बृहत् नागरिक आन्दोलन' समूहले मंगलबार काठमाडौंको शोभाभगवती नाटकसहित प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन समूहको तेस्रो चरण अन्तिम प्रदर्शन गरेको हो । आन्दोलनमा सहभागीहरुले प्रतिगमनविरुद्ध नाटक, कार्टुन र प्रतिगमनविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसमेत देखाएका थिए ।
कार्यक्रमको सुरुमा प्लेकार्ड देखाएपछि सुजन आङ्देम्बेले लिम्बू भाषाको स्वागत गीत सुनाउँदा, प्रदीप देवानले क्रान्तिकारी गीत सुनाएका थिए ।

त्यस्तै कार्यक्रममा उर्मिला गम्वा थारुले थारु भाषा कविता, पत्रकार अरुणदेव जोशीले डोटेली कविता दुर्गालाल श्रेष्ठले नेपालभाषाको कविता सुनाउँदा शिल्पी थिएटरको नाटक टोलीले सहिदको बलिदानमा आधारित नाटक मञ्चन गरेको थिए ।
हेरौं थप तस्बिर :

KFC Island Ad
NIC Asia

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro