site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम यस वर्षकै न्यून बिन्दुमा, अरू कुन ठाउँको कति ?

काठमाडौं । काठमाडौंको तापक्रम आज यस वर्षकै न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि, काठमाडौंमा शुक्रबार (हिजो) ३.१ डिग्री सेल्सियस र बिहीबार (अस्ति) ३.९ डिग्री सेल्सियस तापक्रम थियो ।

पछिल्लो समय काठमाडौंसहित देशभर तापक्रम घट्ने क्रम जारी छ । 

कुन ठाउँको तापक्रम कति ?

FInal-TEMP-1734154758.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro