site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्री राईले गरे १५ सांसदलाई तीन महिना निलम्बन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नेकपा संसदीय दलका सदस्य तथा प्रदेश सभाका १५ जना सदस्यलाई तीन महिनाको लागि संसदीय दलको कुनै क्रियाकलापमा भाग लिन नपाउने गरि निलम्बन गरेका छन् ।

दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाको लागि निलम्बन गरिएको जानरी विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भीमप्रसाद आचार्यसहित १५ जना सदस्यलाई निलम्बन गरिएको छ ।

यसअघि संसदीय दलको बैठक बसेर राईलाई हटाउँदै आचार्यलाई दलको नेता चयन गरिएको थियो ।

Global Ime bank

निलम्बनमा परेका सांसदहरुमा टंक आम्बुहाङ, राजेन्द्र कुमार राई, सावित्रा कुमारी रेग्मी, कुलप्रसाद साम्बा, लिलाबल्लभ अधिकारी, इन्द्रबहादुर आङ्वो, मोहनकुमार खड्का, भीमप्रसाद आचार्य, कुसुमकुमारी श्रेष्ठ, सरिता थापा, धिरेन्द्र शर्मा, जीवन घिमिरे, यशोधा अधिकारी, लक्ष्मण तिवारी र विजयकुमार विश्वासलगायत रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !