site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कार आरोपमा ५२ वर्षीय पुरुष पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका ८, रामनगर चिप्लेगौंडा बस्‍ने धादिङ धुनवेशी नगरपालिका ९ घर भएका ५२ वर्षीय चक्रे तामाङ छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !