site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेंगलुरुमा सेप्‍टेम्बर ७ देखि मेट्रो रेल सञ्‍चालन हुने
Sarbottam CementSarbottam Cement

एजेन्सी । भारतको बेंगलुरुमा सेप्‍टेम्बर ७ देखि मेट्रो रेल सञ्चालनको तयारी थालिएको छ । तर, रेल सञ्‍चालनसँगै केही प्रावधानहरु पनि तोकिएका छन् । 

बेंगलुरु मेट्रो रेल कर्पोरेसनले बेंगलुरु सहरको नम्मा मेट्रो रेल सेवा ७ सेप्टेम्बरबाट पुन: नियमिह हुन थालेको जनाएको छ । तत्कालका लागि मेट्रो सेवा बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म सञ्‍चालन हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

मेट्रो ट्रेन हरेक ५ मिनेटमा यात्रुले उपभोग गर्न पाउने कर्पोरेसनले जनाएको छ । ७ सेप्‍टेम्बरबाट बैजनी (पर्पल) तथा ९ सेप्टेम्बरबाट हरियो (ग्रिन) लाइनमा रेल सेवा सुरु गरिनेछ । यसमा यात्रा गर्ने स्मार्ट कार्डका उपभोक्ता मात्र रहनेछन् । रेल्वे स्टेसनमा हुने टोकन प्रणाली बन्द गरिएसँगै स्मार्ट कार्ड रहेका व्यक्तिले मात्र मेट्रो ट्रेन चढ्न पाउनेछन् । 

यस्तै सबै यात्रुले मास्क लगाउन अपरिहार्य रहेको कर्पोरेसनले जनाएको छ । यस्तै एकपटकमा एउटा रेलमा चार सय यात्रुले मात्र यात्रा गर्न पाउनेछन् । 

Global Ime bank

मेट्रो कर्पोरेसनका एक वरिष्ठ अधिकारीले समाचार एजेंसी एएनआईसँगको कुराकानीमा भनेका छन् कि ११ सेप्‍टेम्बर २०२० बाट मेट्रो ट्रेन बिहान ७ देखि राति ९ बजेसम्म चलाउने लक्ष्य राखिएको छ । यसअघि दिल्ली मेट्रोले पनि सबै यात्रुका लागि यस्तै नियम जारी गरेको थियो । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC