site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 मास्क प्रयोकर्ताले यी तीन कुरामा ध्यान दिनैपर्छ !
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । नोभेल कोरोनाभाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्‍चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ । 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मास्क लगाउने तरिकामा सम्भावित परिवर्तनसहित मास्क प्रयोगकर्ताहरुलाई सुझाव दिएको छ । अमेरिकी सर्जन जनरल डा. जेरोमी अडाम्सले मास्क प्रयोग गर्दा मुख्यरुपमा तीन कुरामा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा 

- अनुहारमा नछुनुहोस् : यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने अनुहारमा नछुनुहोस् । आफूले अनुहार नछोएर मास्क प्रयोग गर्नुपर्छ भन्‍ने कुरामा निकै ध्यान पुर्‍याउनुपर्छ । 

Global Ime bank

- एन-९५ मास्क प्रयोग नगर्नूहोस् : यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने एन-९५ मास्क स्वास्थ्यकर्मीहरुलाई बचाउनुस् । उनीहरुलाई यसको एकदमै ठूलो आवश्यकता छ । 

- घरभित्रै बस्‍नुहोस् - आफ्‍नो अनुहार छोप्दैमा तपाईंले सोसल डिस्टेन्सिङ कायम गरेको मानिने छैन । सबभन्दा ठूलो र उत्तम कुरा भनेको तपाईं घरभित्रै बस्‍नुहोस् । बाहिर जानैपर्ने भएमा मास्क अनिवार्य प्रयोग गर्नुहोस् ।  सीएनएनबाट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC