site stats
बाह्रखरी :: Baahrakhari
विशेष
लकडाउनको तेस्रो दिन, काठमाडौंको मरु टोलमा जे देखियो (तस्बिरमा)

काठमाडौं । लकडाउनको आज तेस्रो दिन काठमाडौंमा अत्यावश्यक सेवाका पसलहरु सुचारु भएका छन् । बिहान र बेलुका ती पसलमा भीड लाग्ने गरेको छ ।

तरकारी, खाद्यान्न, औषधिलगायतका पसलहरु खुला भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १०:४४
प्रतिक्रिया दिनुहोस्