site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतियोगिता अघिको अभ्यास... (फोटो फिचर)

काठमाडौं । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा एकदिवसीय क्रिकेट हुने भएको छ । माघ २२ देखि हुने प्रतियोगिताका लागि खेलाडीहरू आउने क्रम जारी छ । 

काठमाडौं आइपुगेका खेलाडीहरू प्रतियोगिता खेल्नुअघि अभ्यास गरिरहेका छन् । सोमबार पनि कीर्तिपुरस्थित खेल मैदानमा खेलाडीहरू अभ्यास गरिरहेका देखिन्थे । नेपाल, अमेरिका र ओमानबीच हुने खेलअघि खेलाडीले गरेको अभ्यासका केही दृष्य यस्ता :

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro