site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले इरान र खाडी क्षेत्रको उडानमा रोक लगायो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाशिङटन । अमेरिकाको उड्डयन सम्बन्धी नियामक निकाय द फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले एक सूचना जारी गरी इरान र पर्सियन गल्फ क्षेत्रमा नागरिक उडान नगर्न आग्रह गरेको छ । 

एफएएले सम्भावित दुर्घटनालाई ध्यान दिँदै सो सूचना जारी गरेको जनाएको छ ।

साथै गल्फ अफ ओमानको क्षेत्रमा पनि नजान भनेको छ । इरानले गएरातिदेखि अहिलेसम्म दोस्रो चरणमा इराकस्थित अमेरिकी अखडामा आक्रमण गरिसकेको छ । (एजेन्सी)
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०८:२१
प्रतिक्रिया दिनुहोस्