बाह्रखरी
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
साबित्रा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, मंसिर १२, २०७६
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन् । 

अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले खेलाडी साबित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।

Duber nepal

Agani Group

युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघमार्फत साबित्रालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेका छन् । साबित्रा अहिले १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि पोखरामा छिन् । 

सागअन्तगर्त महिला फुटबल पोखरामा हुने भएका कारण टोलीले अहिले पोखरामा अन्तिम अभ्यास गरिरहेको छ । 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, मंसिर १२, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्