site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साबित्रा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित 

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन् । 

अन्तर्राष्ट्रिय फुटबलमा गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले खेलाडी साबित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।

युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघमार्फत साबित्रालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेका छन् । साबित्रा अहिले १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि पोखरामा छिन् । 

सागअन्तगर्त महिला फुटबल पोखरामा हुने भएका कारण टोलीले अहिले पोखरामा अन्तिम अभ्यास गरिरहेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro