साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पोई पर्याे काले’को ट्रेलर सार्वजनिक भएको छ ।
कमेडी, सस्पेन्स र प्रेमिल ट्रेलरमा चलचित्रका मुख्य कलाकार देखिएका छन् । सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकार ट्रेलरमा देखिएका छन् ।
शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् ।
‘पोई पर्याे काले’ कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने छ ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६ ०७:५०
प्रतिक्रिया दिनुहोस्