बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रचण्डले कमल थापासँग भने–मलाई सहयोग गर्नुस्
बाह्रखरी - आइतबार, साउन १६, २०७३
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन् ।
दुई नेताबीच सिंहदरबारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले आफू नेतृत्वमा बन्न लागेको सरकारलाई सहयोग गर्न थापासँग आग्रह गरेका थिए ।
दुई नेताहरूबीच माओवादी संसदीय दलको कार्यालयमा छलफल भएको थियो । भेटमा राप्रपा नेपालका अध्यक्ष थापाले पार्टीमा छलफल गरेर जानकारी दिने बताएका थिए ।
 
Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, साउन १६, २०७३ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्