site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सामाजिक सञ्जालमा पोग्वाको आलोचना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वुल्भविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि म्यानचेष्टर युनाइटेडका पाउल पोग्वाको आलोचना भएको छ । फ्रान्सेली स्टार खेलाडी पोग्बाले पेनाल्टी मिस गरेपछि सामाजिक सञ्जालमा उनको जातको कुरा उठाएर आलोचना गरिएको छ ।

उनका अनेकौं ट्रोलहरु बनाइएका छन् । उनलाई पेनाल्टी मिस गर्ने निग्गा भन्दै धेरै समर्थकहरुले आलोचना गरेका छन् । यसभन्दा अघि पनि चेल्सीका स्ट्राइकर टामी अब्राहमले पनि लिभरपुलविरुद्धको खेलमा पेनाल्टी मिस गरेको भन्दै उनको जातलाई लिएर आलोचना गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement