site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुदमा बालबालिकाको सुरक्षा तथा संरक्षण नीति बनाउन छलफल

काठमाडौं । खेलकुदमा बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि नीति बढाउने विषयमा मंगलबार छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र सीडब्लूआईएनका अध्यक्ष माधव प्रधान नेतृत्वको टोलीबीच छलफल भएको हो ।

सदस्य–सचिव घिसिङले नीति बनाउन सरोकारवाला सबैसँग बृहत् छलफल गरी निचोडमा पुग्नुपर्ने धारणा व्यक्त गर्दै कमिटी गठन गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

सदस्य–सचिव घिसिङले खेलाडी, प्रशिक्षकलगायतलाई आवश्यकता अनुसार तालिम दिनुपर्नेमा पनि जोड दिए ।

राखेप र सीडब्लूआईएनबीच राष्ट्रिय बाल अधिकार परिषद्सँग समन्वय गरी नीति बनाउने विषयमा पनि छलफल भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro