site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओली फेरि डाक्टर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा सम्मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै सो कुरा जनाएका छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पनि नेपालका सम्मानीय प्रधानमन्त्री डा. केपी शर्मा ओलीलाई बधाई भन्दै ट्विट गरेका छन् । प्रधानमन्त्री ओलीलाई यसअघि पनि केही विद्यावारिधीको उपाधि प्राप्त भएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro