site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कटुवा पेस्तोल र गोली बरामद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रौतहट । प्रहरीले रौतहटको पर्रोहवा नगरपालिका–८ नेपाल–भारत सीमा नजिकबाट कटुवा पेस्तोल १ थान र र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकिङ गर्ने क्रममा पेस्तोल र गोली बरामद गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ अपरिचित दुई जना व्यक्ति हतियार छाडेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार भएकाहरुको खोजी कार्य भइरहेको बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC