site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अवैध विदेशी मुद्रासहित पोल्याण्डका दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध विदेशी मुद्रासहित दुई जना पोल्याण्डका नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किन लागेका पोल्याण्डका मास्की मिल्कीन वेग्लोस्की र आकुव स्टीकी रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेक जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 

वेग्लोस्कीको साथबाट अमेरिकी डलर १३ हजार ६ सय, यूरो ५ हजार २ र नेपाली रुपैयाँ ५८ हजार बरामद गरिएको हो । यस्तै आकुवको साथबाट अमेरिकी डलर ६ हजार १ सय र ५ हजार यूरो बरामद भएको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC