site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पठाओ र टुटललाई प्रतिवन्ध लगाइएको छैनः सरकारका प्रवक्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले टुटल र पठाओलाई कुनै प्रतिवन्ध नलगाइएको प्रष्ट पारेका छन् । यद्यपि त्यस्ता अनलाइन र एप्समा आधारित व्यवसायलाई नियमन भने सरकारले गर्ने उनले प्रष्ट पारे ।
“त्यस्ता व्यवसायलाई कानुनीकृत गर्नुपर्ने खाँचो देखेका छौँ,” बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “तर, प्रतिवन्ध लगाउनेबारे सरकाले सोचेको छैन र सोच्ने पनि छैन ।”
त्यस्तै कांग्रेसका पूर्वसभापति एवम् दिवंगत नेताहरूको नाममा खुलेका अस्पताल बन्द गर्नेबारे सरकारले कुनै निर्णय नगरेको उनले बताए ।
“यसबारेमा कांग्रेस नेतालाई मनको बाघले खाएको छ,” उनले भने, “वनमा त बाघ छैन ।” नेता विशेषको योगदान, त्याग, निष्ठा हटाउने–मेटाउन डिक्सनेरी सरकारसँग नरहेको उनको प्रष्टीकरण थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय