बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राप्रपा अध्यक्ष कमल थापाद्वारा पदभार ग्रहण 
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, मंसिर ७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चावहिलमा केहीबेरअघि उनले पदभार ग्रहण गरेका हुन् ।
राप्रपा नेपाल र राप्रपाको एकतापछि थापा राप्रपाको अध्यक्ष र संसदीय दलको नेता चयन भएका छन् ।
तस्बिर, माेहन श्रेष्ठको ट्वीटरबाट 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, मंसिर ७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्