site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक समितिको दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । यही चैत १५ र १६ चैत हुने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक एवं सदस्यमध्ये एक/एकजना सहभागी हुनेछन् ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले ७५३ वटै पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यमध्ये एक/एकजना सहभागी गराएर सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइन् ।

Agni Group

महानगरले आयोजना गर्ने सम्मेलनले सबै पालिकाका न्यायिक समितिका कामलाई एकरूपता दिने लक्ष्य लिइएको छ ।

चैत १६ गते विवाद निरूपण काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । सम्मेलनमा चार मुख्य कार्यपत्र प्रस्तुति गरिनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC