site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
Tiktok banner adTiktok banner ad

नवलपरासी ।‌ मध्यविन्दु नगरपालिकाको चोरमारामा अवस्थित गिरवारी खोलाको पुल भाँचिएको छ ।‌ सोमबार साँझ पुल भाँचिएको हो । अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ भने सयौँ सवारी लाम लागेका छन् । अत्यधिक भारसहितको ट्रक पुल पार गर्न लाग्दा भाँचिएपछि सुरक्षाकर्मीले आउजाउ बन्द गराएको छ ।

रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन् । पुल भाँचिएपछि ट्रक पुलमै छाडेर चालक भागेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro