site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मोरङको कटहरी गाउँपालिका–४, जुडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति करिब ११ बजे को२प ३५३० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा पुलमुनि खसेर मोरङकै धनपालथान गाउँपालिका–७ का अन्दाजी ३७ वर्षीय मुकेश यादव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro