देश

काठमाडौं । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको को भूकम्प गएको हो ।
भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ०६:३७
प्रतिक्रिया दिनुहोस्